गन्यापधुरा–४ कांग्रेस प्यानलको हातमा

धनगढी खबर    

गन्यापधुरा–४ कांग्रेस प्यानलको हातमा

डडेल्धुराको गन्यापधुरा गाँउपालिका–४ को वडाअध्यक्षमा नेपाली कांग्रेसका नरेश भट्ट प्यानलसहित विजयी भएका छन्। 


भट्टले ६१४ मत प्राप्त गर्दा नेकपा एमालेका लोकराज भट्टले १८४ मत पाएका छन्। यस्तै माओवादीकी अहिल्या कुँवरले १४९ मत प्राप्त गरेकी छिन्।



शनिबार ३१, बैशाख २०७९ ११:१३ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस