वडभन्दा दोब्बर बढी मत ल्याउँदै धनगढीमा हमालले लिए अग्रता

वडभन्दा दोब्बर बढी मत ल्याउँदै धनगढीमा हमालले लिए अग्रता

गठबन्धनकातर्फबाट उठेका कांग्रेसका नृपबहादुर वडभन्दा दोब्बर बढी मत ल्याउँदै धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवाती अग्रता लिएका छन्। 

सय मत गणना हुँदा मेयर पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले ५५, गठबन्धनकातर्फबाट उठेका कांग्रेसका नृपबहादुर वडले २२ र एमालेका रणबहादुर चन्दले २ मत प्राप्त गरेका छन्। २१ मत बदर भएका छन।

धनगढीको उपप्रमुखमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार शान्ती अधिकारीले ४०
एमालेकी कन्दकला राना १० मत पाएकी छिन् ।