मतगणना अपडेट : धनगढीमा ४०० मत गणना हुँदा निरन्तर हमालकै अग्रता

मतगणना अपडेट : धनगढीमा ४०० मत गणना हुँदा निरन्तर हमालकै अग्रता

धनगढी । धनगढी उप-महानगरपालिका ४०० मत गणना हुँदा स्वतन्त्र पदका उम्मेदवार गोपाल हमालको अग्रता कायम नै देखीएको छ । उनी धनगढीको मेयरका पदका स्वतन्त्र उम्मेदवार हमालले १८० मत प्राप्त गरेका छन् । 

यस्तै,  मेयरपदका मुख्य प्रतिशप्रर्धि गठबन्धन तथा कांग्रेसका नृपबहादुर वड ११८ र एमालेका रणबहादुर चन्दले २०

मत प्राप्त गरेका छन् । यस्तै, जसपाका मेयर पदका उम्मेदवार कविन्द्र ऐर ले छाता तिन्हमा ५  मत पाएका छन् ।

अहिले धनगढी वडा नं. १ त्रिनगर मावि मतदान केन्द्रको मत गणना भईरहेको छ । भने बदरमात संख्या ८० रहेको छ ।