मतगणना अपडेट: धनगढीमा ६५३ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार हमाल ८६ मतले अगाडी, अरूले कति पाए ?

मतगणना अपडेट: धनगढीमा ६५३ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार हमाल ८६ मतले अगाडी, अरूले कति पाए ?

धनगढी । धनगढी उप-महानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रता बढाउँदै लगेका छन् । 

६५३ मत गणना हुँदा हमालले २८७ मत प्राप्त गरेका हुन । यस्तै गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार नृपबहादुर ओडले २०१ मत ल्याएका छन ।

हमाल वडभन्दा ८६ मतले अघि छन् । यस्तै एमालेका उम्मेदवार रणबहादुर चन्दले ४८ प्राप्त गरेका छन्। भने जम्मा बदर मत  ११७ रहेका छन् । अहिले वडा नं. १ को मतगणना भईरहेको हो ।