मतगणना अपडेट : गोदावरी नगरपालिकामा २ हजार १९५ मत गन्दा कांग्रेसको अग्रता

मतगणना अपडेट : गोदावरी नगरपालिकामा २ हजार १९५ मत गन्दा कांग्रेसको अग्रता

धनगढी । कैलालीको गोदावरी नगरपालिकामा २ हजार १९५ मत गणना हुँदा कांग्रेसले अग्रता कायमै राखेको छ। पछिल्लो अपडेट अनुसार मेयरमा कांग्रेसका बिरेन्द्र भट्टले ८९९ मत ल्याएका छन्।

यस्तै उनलाई पछ्याइरहका नेकपा एमालेका गोकर्ण भट्टले ७५९ मत पाएका छन्। मतान्तर भने १४० पुगेको छ। यसअघिको मतान्तर १९ मात्रै थियो।