धनगढी उपमहानगरमा ३८९२ मतगणना हुदा हमाल सात सय बढी मतले अगाडी

धनगढी उपमहानगरमा ३८९२ मतगणना हुदा हमाल सात सय बढी मतले अगाडी

धनगढी । धनगढी उप-महानगरपालिकामा मेयर पदमा स्वतन्त्र उमेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन् । ३८९२ मतगणना हुँदा हमालले १८२९ मत पाएका छन्।

यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले १०५६, नेकपा एमालेका रणबहादुर चन्दले १९२ मत पाएका छन्।