र्दाचुलाको अपिहिमालको अध्यक्षमा माओवादीका भगत र उपाध्यक्षमा काँग्रेसका देवकी विजयी

र्दाचुलाको अपिहिमालको अध्यक्षमा माओवादीका भगत र उपाध्यक्षमा काँग्रेसका देवकी विजयी

धनगढी । दार्चुलाको अपिहिमाल गाउँपालिकामा मत गणना सकिएको छ ।

अपिहिमालको अध्यक्ष पदमा  माओवादीका भगत ठेकरे २३१२ र उपाध्यक्षमा काँग्रेसका देवकी बोहरा २०२७ मतका साथ विजयी भएका छन् । 

यस्तै, एमालेका धर्मान्नद मद्दयाल १३८५ र उपाध्यक्ष उर्मिला बोहरा १३९१ मत पाएका थिए ।