धनगढी उप-महानगरमा ५६६७ मतगणना, कसले कुन वडाबाट कति मत पाए ?

धनगढी उप-महानगरमा ५६६७ मतगणना, कसले कुन वडाबाट कति मत पाए ?

धनगढी । सुदूरपश्चिमको एकमात्र उप-महानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायम राखेका छन्। सुरुवातदेखि नै अग्रता लिएका हमालले वडा नम्बर १ मा मात्रै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडभन्दा ८ सय बढी मत पाएका छन्।

यस्तै वडा नम्बर २, १८ र १९ मा पनि गणना सुरु भएकोमा ती वडामा पनि काँग्रेसका उम्मेदवार वडभन्दा बढी मत पाएका छन्। अहिलेसम्म ५६६७  मतगणना हुँदा हमालले २४८२, वडले १४८७ र एमालेका रणबहादुर चन्दले५०७ मत पाएका छन्।

हेर्नुहोस् विस्तृत विरण: