बैतडी । बैतडीको पुर्चौडी नगरपालिकाकमा ३ वडामा काँग्रेस र ३ मा एमाले विजयी भएको छ। नगरपालिकाको वडा नम्बर १, २ र १० मा नेपाली काँग्रेस र वडा नम्बर ३, ८ र ९ मा एमाले विजयी भएको हो।
यस्तै पालिकाको नरगप्रमुखमा काँग्रेसका दीपकबहादुर बम अगाडि छन् भने, उपप्रमुखमा पनि कााग्रेसकै मीना धानुक अगाडी छन्। ४ वडामा गणना गर्न बाँकी छ।