कञ्चनपुरको कृष्णपुर ८ मा काँग्रेसको प्यानल सहित विजयी

कञ्चनपुरको कृष्णपुर ८ मा काँग्रेसको प्यानल सहित विजयी

धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिका ८ मा वडा अध्यक्षमा काँग्रेसका दिनेश खड्का ६५५ मत प्राप्त गर्दै प्यानलसहित विजयी भएका छन्।


उनी संग प्रतिष्पर्धा मा रहेका एमालेका पदम रानाले ६३४ र माओवादी केन्द्रका अमरसिंह बडालले ४७८ मत प्राप्त गरेका छन् ।