सुदूरपश्चिमका ७६ पालिका मा अहिले सम्म जितेका पार्टी र स्थानहरु (सुची)

सुदूरपश्चिमका ७६ पालिका मा अहिले सम्म जितेका पार्टी र स्थानहरु  (सुची)

 धनगढी । स्थानीय तह निर्वाचन २०७९ को मतगणना हुदै छ । साथै परिणाम सार्वजनिक हुने सिलसिला पनि जारी छ। 

अहिलेसम्म सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ७६ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भै सकेको छ। 


सार्वजनिक मत परिणाम अनुसार नेपाली कांग्रेसले अग्रस्थानमा रहेको छ। उक्त पार्टीले ३५ स्थानीय तहमा जितेको छ।  नेपाली काँग्रेस लगायत अन्य पार्टीहरुले जित हासिल गरेका क्षेत्रहरुको सूची यसप्रकार छ । 

नेपाली काँग्रेस 
१० डोटीको बडीकेदार गाउँपालिका
२० बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका
३० बैतडीको शिवनाथ गाउँपालिका
४० डडेल्धुराको नवदुर्गा गाउँपालिका
५० अछाम ढकारी गाउँपालिका
६० डडेल्धुराको गन्यापधुरा गाउँपालिका
७० डोटीको आर्दश गाउँपालिका
८० अछामको कमलबजार गाउँपालिका
९० अछामको बान्नीगणी जयगढ गाउँपालिका
१०० कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा
११० बैतडीको सिगास गाउँपालिका
१२० बझाङको बुंगल नगरपालिका
१३० बझाङको मष्टा गाउँपालिका
१४० डोटीको पुर्वीचौकी गाउँपालिका
१५० अछामको रामारोशन गाउँपालिका
१६० डोटीको सायल गाउँपालिका
१७० बैतडीको पाटन नगरपालिका
१८० डडेल्धुराको अमरगढी नगरपालिका
१९० अछामको चौरपाटी गाउँपालिका
२०० बझाङको खप्तडछान्ना गाउँपालिका
२१० बझाङको वित्थडचिर गाउँपालिका
२२० डोटीको दीपायल सिलगढी नगरपालिका
२३० डडेल्धुराको नवदुर्गा गाउँपालिका
२४० बाजुराको हिमाली गाउँपालिका
२५० डोटीको केआईसिंह गाउँपालिका
२६० बाजुराको त्रिवेणी नगरपालिका
२७० डोटीको शिखर नगरपालिका
२८० डडेल्धुराको पर्शुराम नगरपालिका
२९० बाजुराको हिमाली गाउँपालिका
३०० बझाङको जयपृथ्वी नगरपालिका
३१० बैतडीको पुर्चौंडी नगरपालिका
३२० कैलालीको गोदावरी नगरपालिका
३३० कैलालीको कैलारी गाउँपालिका
३४० कञ्चनपुरको बेदकोट नगरपालिका
३५० बझाङको सुर्मा गाउँपालिका

नेकपा एमाले 
१० बझाङको साइपाल गाउँपालिका
२० बझाङको थलारा गाउँपालिका
३० दार्चुलाको महाकाली नगरपालिका
४० बैतडीको पन्चेश्वर गाउँपालिका
५० दार्चुलाको शैल्यशिखर नगरपालिका
६० डोटीको जोयारल गाउँपालिका
७० कञ्चनपुरको लालझाडी गाउँपालिका
८० बाजुराको गौमुल गाउँपालिका
९० कैलालीको चुरे गाउँपालिका
१०० दार्चुलाको मालिकार्जुन गाउँपालिका
११० दार्चुलाको दुहुँ गाउँपालिका
१२० बैतडीको दशरथचन्द नगरपालिका 
१३० बाजुराको खप्तड छेडेदह गाउँपालिका
१४० बैतडीको सुर्नया गाउँपालिका
१५० बझाङको तलकोट गाउँपालिका
१६० दार्चुलाको व्यास गाउँपालिका
१७० अछामको तुर्माखाद
१८० कैलालीको बर्दगोरिया गाउँपालिका
१९० बाजुराको बडिमालिका नगरपालिका
२०० बैतडीको दोगडाकेदार गाउँपालिका
२१० बाजुराको जगन्नाथ गाउँपालिका
२२०  कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका
२३० अछामको मंगलसेन नगरपालिका

नेकपा माओवादी केन्द्र 
१० दार्चुलाको नौगाड गाउँपालिका
२० दार्चुलाको मार्मा गाउँपालिका
३० दार्चुला अपिहिमाल गाउँपालिका
४० डडेल्धुरा आलिताल गाउँपालिका
५० डोटीको बोकटान फुड्सिल गाउँपालिका
६० दार्चुलाको लेकम गाउँपालिका
७० बैतडीको मेलौली नगरपालिका
८० बझाङको दुर्गाथली गाउँपालिका
९० डडेल्धुराको अजयमेरु गाउँपालिका
१०० अछामको मेल्लेख गाउँपालिका
११० कञ्चनपुरको बेलौरी नगरपालिका
१२० कैलालीको मोहन्याल गाउँपालिका
१३० बझाङको छविसपाथिभेरा गाउँपालिका

नागरिक उन्मुक्ति पार्टी
१० कैलालीको टीकापुर नगरपालिका
२० कैलालीको जोशीपुर गाउँपालिका

नेकपा एकीकृत समाजवादी
१० कैलालीको घोडाघोडी नगरपालिका
२० केदारस्युँ गाउँपालिका 

स्वतन्त्र 
१० बैतडीको डिलासैनी गाउँपालिका