भरतपुरमा ५४ हजार २४४ मत गन्दा रेनु दहाल कतिले ले अगाडी ?

भरतपुरमा ५४ हजार २४४ मत गन्दा रेनु दहाल कतिले ले अगाडी ?

धनगढी । भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायम छ ।  ५४ हजार २४४ गणना हुँदा दाहाल ३२८४ ले अगाडी 
छिन् ।

उनले २० हजार ५५७ मत प्राप्त गर्दा एमालेका उम्मेदवार विजय सुवेदीले १७ हजार २७३ मत पाएका छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ७९०२ मत पाएका छन् । यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले २३ हजार १९ मत पाउँदा राप्रपाकी हिमला गुरुङले १३ हजार ७१३ मत पाएकी छन् ।