धनगढी उप-महानगरको वडानं. ५ को अध्यक्षमा काँग्रेसका गजेन्द्र शाही निर्वाचित

धनगढी उप-महानगरको वडानं. ५ को अध्यक्षमा काँग्रेसका गजेन्द्र शाही निर्वाचित

धनगढी । धनगढी उप-महानगरपालिकाको वडा नम्बर ५ को वडाध्यक्षमा नेपाली कांग्रेसका गजेन्द्र शाही (गज्जु) प्यानलसहित निर्वाचित भएका छन्।  

शाहीले १९३६ मत ल्याएका छन्। उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका धीमलाल जोशीले ७९२ मत पाएका छन्।  

सम्बन्धित समाचार: 

वडा नम्बर ५ लाई "स्मार्ट र नमुना" वडा बनाउँछु : शाही