धनगढी । राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा कैलालीको फाप्लामा अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउन सुरु गर्ने बताएकी छन्।
आउँदो वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा कैलालीको फाप्लामा अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउन सुरु गर्ने बताएका हुन्।
सरकारले हरेक प्रदेशमा अन्तराष्ट्रियस्तरको रङ्गशाला बनाइने नीति कार्यक्रम ल्याएको छ।