डडेल्धुराको आलिताल गाउँपालिका भवनमा आगलागी , असन्तुष्ट समूहले आगजनी गरेको हुनसक्ने अनुमान

डडेल्धुराको आलिताल गाउँपालिका भवनमा आगलागी ,  असन्तुष्ट समूहले आगजनी गरेको हुनसक्ने अनुमान

डडेल्धुरा ।
डडेल्धुराको आलिताल गाउँपालिकाको भवनमा आज बिहान आगलागी भएको छ ।

गाउँपालिको प्रशासनिक भवन क्षेत्रमा आगलागी हुँदा सोफा, कागजपत्रलगायतका सामग्री जलेका छन् । आगलागी कसरी भयो भनेर अनुसन्धान भइरहको आलिताल प्रहरी चौकीका इन्चार्ज भीमराज भट्टले जानकारी दिए ।

नवनिर्वाचित जनप्रतिनिधिसँग असन्तुष्ट रहेका समूहले आगजनी गरेको हुनसक्ने अनुमान का कुराहरुभईरहेका छन् ।