सुदूर बजेट भाषणः कृर्षीको सिँचाई र यान्त्रीकरणकालागी ७५ करोड बजेट विनियोजन

सुदूर बजेट भाषणः कृर्षीको सिँचाई र यान्त्रीकरणकालागी ७५ करोड बजेट विनियोजन

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा सिँचाई र यान्त्रीकरणका बजेट विनियोजन गरेको छ ।

प्रदेश सभामा आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावल बजेट प्रस्तुत गर्दै सिँचाई र यान्त्रीकरणका लागी ७५ करोड विनियोजन गरेको बताए । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्ने संवैधानिक व्यवस्था अनुसार आज बजेट अधिबेशन भएको हो ।