सुनको भाउ बढ्यो, चाँदीकाे घट्यो

धनगढी खबर    

सुनको भाउ बढ्यो, चाँदीकाे घट्यो

 सुनको भाउ आज विहीबार  तोलामा दुई सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९७ हजार ५ सय रुपैयाँ पुगेको छ ।

यस्तै, चाँदीको भाउ भने आज तोलामा ५ रुपैयाँले घटेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।



बिहिबार ०९, असार २०७९ ०३:५७ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस