दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री देउवा लुम्बिनी प्रदेशमा

दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री देउवा लुम्बिनी प्रदेशमा

प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार आज लुम्बिनी जादै छन ।

देउवा लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुन लुम्बिनी पुग्ने कायैक्रम रहेको छ ।

दीक्षान्त समारोह बिहान १० बजे सुरु हुने भएको छ। प्रधानमन्त्री विश्विद्यालयको कुलपति हुने व्यवस्था छ।

कार्यक्रमको  तयारी सकिएको लुम्बिनी बौद्ध विश्वविद्यालयले जनाएको छ।