सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट गुह जिल्ला डोटीमा

सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट गुह जिल्ला डोटीमा

डोटी : सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट गृहजिल्ला डोटी पुगेका छन्। आज (आइतबार) मुख्यमन्त्री भट्ट गृह जिल्ला डोटी पुगेका हुन्। 

 जिल्लाको विभिन्न स्थानमा कालोपत्रे सम्पन्न भएपछि उक्त सडक मुख्यमन्त्रीले अनुगमन गरेका हुन्।

गृहजिल्ला पुगेका भट्टले सिलगडी बग्लेक, झिग्राना सडकको अनुगमन गरेको उनको सचिवालयले जानकारी दिएको छ।