सार्वजनिक माइक्रो बस र ट्रक ठोक्कियो

सार्वजनिक माइक्रो बस र ट्रक ठोक्कियो

काठमाडौंको कोटेश्वरमा ट्रक र माइक्रो ठोक्किएर दुर्घटना भएको छ। प्रहरीका अनुसार प्रदेश २(००६ख ०२९५ नम्बरको ट्रक र बा२ख १२३१ नम्बर माइक्रो दुर्घटनामा परेको हो।

दुर्घटनामा ५२ वर्षका पैदलयात्री देवकुमार सेनको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको बी एण्ड बी अस्पलतामा उपचारकोफ क्रममा मृत्यु हो। चालक फरार रहेको प्रहरीले जनाएको छ।