एमालेको सुदुरपश्चिम प्रदेश स्तरीय प्रशिक्षण कार्याक्रम  आज

एमालेको सुदुरपश्चिम प्रदेश  स्तरीय प्रशिक्षण कार्याक्रम  आज

धनगढी । नेपाल कम्युनिष्ट पार्टी ( एमाले)को सुदुरपश्चिम प्रदेश स्तरी प्रशिक्षण कार्याक्रम  आज धनगढीमा शुरु  भएको छ ।

 आफ्ना कार्याकर्ताहरुलाई प्रशिक्षणका लागी यो भेला आयोजना गरीएको बताएका छन । उक्त कार्यक्रममा लेखराज भट्ट,नारदमुनि राना,कर्ण थापा,पठान सिंह बोहरा,झपट रावल,प्रकाश शाह लागयतका नेताहरुको उपस्थित रहेका छन ।