धनगढी । रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (आरएसपी) ले शनिवार सुदूरपश्चिम प्रदेश भेला सम्पन्न गरेको छ । उक्त कार्यक्रममा रवि लामिछाने स्वयम उपस्थित रहेका छन् ।
निर्वाचन आयोगमा दर्ता भएको एक महिना पुग्न लागेको उक्त पार्टीलाई सुदूरपश्चिमका नागरिकले कत्तिको साथ दिए । रविकै शब्दमा भन्ने हा भने, बिना खर्च, मासु भात, भोज भतेर र कुनै खर्च नगरी स्व(स्फूर्त रूपमा कति जनाले साथ दिए (आरएसपी) को बिचार सुन्न गए हर्नुहोस् तस्बिर मार्फत....