कैलालीमा चरेस सहित एक सशस्त्र प्रहरी जवान पक्राउ

कैलालीमा चरेस सहित एक सशस्त्र प्रहरी जवान पक्राउ

धनगढी  । कैलालीमा चरेस सहित एक सशस्त्र प्रहरी जवान पक्राउ परेका छन् । धनगढीको भन्सार रोडमा रहेको सिटी होटेलबाट कैलालीको बनवेहडामा कार्यरत गोविन्द  जोशी पक्राउ परेका हुन् ।

सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह ( आरआइटी) र  जिल्ला प्रहरी कार्यालयको टोलीले उनलाई अन्दाजी १.५ किलो चरेस सहित पक्राउ गरिएको हो ।