नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त

काठमाण्डौ । राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर नियुक्त भएका छन् । नेपाल क्रिकेट सङ्घ ( क्यान ) ले ट्वीट गर्दै यो जानकारी दिएको हो । 

भारतीय क्रिकेट टिमका पूर्वअलराउन्डर प्रभाकरले रन्जी ट्रफी पनि जिताएका छन् ।