सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्ट अस्पताल भर्ना

सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्ट अस्पताल भर्ना

धनगढी ।  सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अस्पतालमा भर्ना भएका छन ।

मुख्यमन्त्री  भट्टको स्वास्थ्यमा समस्या देखिएका कारण अस्पताल भर्ना गरि उपचार गरीरहेको उनका स्वकिय सचिब शिव ओली जानकारी दिएका छन । 
मुख्यमन्त्री त्रिलोचन भट्टको सेति प्रादेशिक अस्पतालमा उपचार भईरहेको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएको छ । विस्तृत जानकारी आउन बाँकी।