सेती नदीबाट विवेकशिल साझाको र्‍याफ्टिङ

सेती नदीबाट विवेकशिल साझाको र्‍याफ्टिङ

समृद्धिका लागि शान्ति भन्ने नाराका साथ विवेकशिल साझा पार्टीले डोटीको सेती नदीबाट र्‍याफ्टिङ तथा जलयात्रा सुरु गरेको छ । टोली वान्डुरसैन स्थित सेती नदीबाट आजदेखि जलयात्रा सुरु गरेको हो । वान्डुरसैनबाट सुरु भएको जलयात्रा कैलालीको खक्रौला नाका पुगेर सम्पन्न हुनेछ ।