मामाघर आएका १४ वर्षीय किशोरको पौडी खल्ने क्रममा डुवेर मृत्यु

मामाघर आएका १४ वर्षीय किशोरको पौडी खल्ने क्रममा डुवेर  मृत्यु

मामाघर आएका १४ वर्षीय किशोरको पौडी खल्ने क्रममा डुवेर मृत्यू भएको छ ।

मृत्यु हुनेमा  गुल्मीको छत्रकोट गाउँपालिका(३ चोयघा १४ वर्षीय मनोज रेश्मी रहेका छन।  हाल मामाघर पाल्पाको रैनादेवीछहरा गाउँपालिका(१, मा पौडी खेल्ने क्रममा डुबेर गए राति  रेश्मी मृत्यु भएको छ। 

पानीमा डुवेर बेहोस भएका रेश्मीलाई उपचारका लागि युनाइटेड मिसन अस्पताल तानसेन लगिएको थियो। जिल्ला अस्पताल तानसेनमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।