चुनाबका लागी दल दर्ता ३ दिन मात्रै बाँकी रहदाँ आयोगमा ४० दल मात्र दर्ता

चुनाबका लागी दल दर्ता ३ दिन मात्रै बाँकी रहदाँ आयोगमा ४० दल मात्र दर्ता

संघीय र प्रदेश सभा निर्वाचन आगामी मंसिर ४ गते हुदैछ ।  आगामी मंसिर ४  गते हुने संघीय र प्रदेश सभा निर्वाचनका लागि दल दर्ता गर्ने समय ३ दिन मात्रै बाँकी रहेको छ ।

३ दिन मात्रै बाँकी रहदाँ निर्वाचन आयोगमा आईतबार सम्म ४० राजनीतिक दल दर्ता भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन।

निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि सबैभन्दा पहिला सिके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको थियो ।