प्रधानमन्त्री देउवा र सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टबीच भेटवार्ता

धनगढी  । प्रधानमन्त्री शेरबहादुर देउवा र सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टबीच भेटवार्ता भएको छ। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरु बीच भेटवार्ता भएको हो।

मुख्यमन्त्री भट्ट र देउवाबीच गेटा मेडिकल कलेज संचालन र सेती प्रादेशिक अस्पतालको स्तरोन्नतीबारे छलफल भएको बताइएको छ।  सुदूरपश्चिम प्रदेश सरकारका आन्तरीक मामिला तथा कानुन मन्त्री रणबहादुर रावल र सामाजिक विकास मन्त्री गोविन्द बोहरा पनि सहभागि थिए। यसअघि मुख्यमन्त्री भट्टले शिक्षा मन्त्रीलाई पनि भेटेका थिए।