संसदमा  भिम रावलको कविता बाचन ( भिडीयो )

संसदमा  भिम रावलको कविता बाचन ( भिडीयो )

धनगढी  । नेकपा एमालेका नेता भीम रावलले नागरिकतासम्बन्धी विधेयकको छलफलका क्रममा बिहीबार प्रतिनिधिसभामा कविता बाचन गरेका छन । 

देशको हाल के भन्नु यहाँ गोलमाल र बेहाल छ । नागरिकता जस्तो सस्तो छ साह्रै स्वाधीनता दाउमा छ ।
रोष्ट्रममा आफ्नो धारणा राख्नुअघि रावलले कविता सुनाएका हुन ।

नेता रावलले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम उचित मात्र नभई राष्ट्रियता रक्षाका लागि उनको कर्तव्य नै भएको बताए । 

( भिडीयो हेर्न तलको लिकं खोल्नुहोस  )

https://www.facebook.com/dhangadhikhabar/videos/1127661294512265