भीरबाट लडेर एक जनाको मृत्यु

भीरबाट लडेर एक जनाको मृत्यु

बैतडी — बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका- ६ का ४० वर्षिय धर्मेन्द्र दमाईको भीरबाट लडेर मृत्यु भएको हो।

र शनिबार साढे ८ बजेतिर वडा नम्बर ४ को गोठलापानी बजारबाट घर जाने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका उनको आइतबार मृत्यु भएको प्रहरीले जनाएकाे छ।