पल शाह मुद्दाको पेशी स्थगित

पल शाह मुद्दाको पेशी स्थगित

काठमाडौं । अनभिनेता पल साहको आजको पेशी स्थगित भएको छ। नवलपुर जिल्ला अदालतमा बुधबार फैसलाका लागि तोकिएको उनको मुद्दाको पेशी स्थगित भएको हो।

न्यायाधीश उमेशप्रसाद लुँइटेलको इजलासमा पेशी तोकिएपनि स्थगितको निवेदन परेको थियो। न्यायाधिश लुँइटेलको इजलासमा बुधबारका लागि तोकिएको पेशी सूचीको चौथो नम्बरमा शाहको मुद्दा थियो। अनभिनेता साह बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका छन्।