अछामका प्रहरी हवल्दार थापा साउन महिनाको सर्वोत्कृष्ट प्रहरी

अछामका प्रहरी हवल्दार थापा साउन महिनाको सर्वोत्कृष्ट प्रहरी

अछाम । अछाममा एक जना प्रहरी साउनको भरीमा उत्कृष्ठ भएका छन । अछामको रहफमा प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार चन्द्र बहादुर थापा साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । थापालाई जिल्ला प्रहरी कार्यालय अछामले बुधवार सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।
सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरणसहित थापालाई प्रहरी नायव उपरीक्षक नारायण डाँगीले प्रमाण पत्र दिएका थिए । 

May be an image of 1 person