कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  जिल्लाको बेलौरी नगरपालिका–९ का  स्थानीय ४० वर्षीय भिकारी रानाको मृत्यु भएको प्रहरीले जानएको छ। 

बेलौरी नगरपालिका–९ मा रानाले ले चलाएको  सुपप्र ०२००३ प ४३९९ नम्बरको मोटरसाइल अनियन्त्रित भएरदु र्घटना भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।