सबै निर्वाचन क्षेत्रको प्रतिवेदन बुझाउन गठबन्धन कायर्दललाई शीर्ष नेताको निर्देशन

सबै निर्वाचन क्षेत्रको प्रतिवेदन बुझाउन गठबन्धन कायर्दललाई शीर्ष नेताको निर्देशन

काठमाडौंं  ।  सत्ता गठबन्धनको शीर्ष नेताको बैठकले सिट फाँटबाँडको मापदण्ड टुंगो लगाउन बनाइएको कार्यदललाई प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

आज बालुवाटारमा बसेको बैठकले १६५ वटै निर्वाचन क्षेत्रको परिस्थितिको बारेमा विस्तृत अध्ययन गरी प्रतिवेदन तयार गने निर्देशन दिएको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना, प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि सकस भइरहेको छ । भदौ पहिलो साता सिट बाँटफाँटको सबै काम सक्ने भनिए पनि त्यसो हुन सकेको छैन ।