धनगढीको नेपाल वेस्टर्न  एकेडमीका चौधरीलाई  पाँचतारे होटलमा ईन्टर्नशिपको अवसर

धनगढीको नेपाल वेस्टर्न  एकेडमीका चौधरीलाई  पाँचतारे होटलमा ईन्टर्नशिपको अवसर

धनगढी । पोखरा बिश्वविद्यालयबाट व्याचुलर अफ होटेल म्यानेजम्यान्ट  कार्यक्रमबाट सम्बन्धन प्राप्त सुदूरपश्चिमकै पहिलो कलेज नेपाल वेस्टर्न  एकेडमीको बिएचएम मा अध्यनरत बिद्यार्थी प्रदिप चौधरीले  प्यड इन्टर्नशिप  कार्यक्रममा  संयुक्त अरब एमीरेटसको पाँच तारे होटेल  ल मेरीडाईन आई व्याच रीसोर्टमा प्यड इन्टर्नशिप    लागि छनौट भएका छन। 

व्याचुलर अफ होटेल म्यानेजम्यान्ट  को करीकुलम मा पहिलो बर्ष अनिवार्य स्टार होटेलमा  मा  इन्टर्नशिप  गर्नु पर्ने हुन्छ, जस अन्तर्गत यस नेपाल वेस्टर्न एकेडमीले आफ्ना बिद्यार्थीहरुलाई निरन्तर दुवै,मलेसिया थाईल्याड,बहराई,यूएई,चिन, आदि देसमा  इन्टर्नशिप पठाउदै आइरहेको छ । निरन्तर बिदेसमा इन्टर्नशिप पठाउदै आईरहेकोमा गत वर्ष मात्रै १९ जना बिद्यार्थीहरु दुवै र यूएइ का  स्टार होटेल हरुमा  प्यड इन्टर्नशिप  का लागि पठाएको कलेजका निर्देशक   शैलेश कुमार  सिंहले बताए ।   

विगतमा भन्दा हालका वर्षमा कलेजले धेरै राम्रो ब्यबस्थापनका साथ ईन्टर सिप पठाउने गरेको र आफुहरुले सोचे भन्दा राम्रो ब्यबस्थापनमा ईन्टर सिप गरिरहेको दुवै  को अमेड फोर्स अफिस एण्ड होटेल मा इन्टर्नशिप गरिरहेका बिद्यार्थी श्री हरिशंकर जोशी बताउनु हुन्छ । बिदेसका होटेलमा इन्टर्नशिप गर्दै जादा बिद्यार्थीहरुलाई थुप्रै अवसर पनि दिने गरेको छ  ।  मलेसिया मा इन्टर्नशिप गर्दैजादाँ आफ्नो बाट प्रभावित भएर आफुले सोहि होटेल मै इन्टर्नशिप  पाएको काम गरिरहेकी पूर्व बिद्यार्थी सुश्री प्रकृती धामीले बताईन ।  

इन्टर्नशिप  सकिएका बिद्यार्थीहरुका लागि जागीरको ग्यारेन्टी गराउने प्रावधान भएकोले कलेजले पनि स्वदेस तथा बिदेसका स्टार होटेलहरुसंग नियमित सहकार्य गर्ने गरेको कलेजका निर्देशक सिंह बताए । दिन प्रतिदिन बढ्दै गईरहेको ब्यरोजगारी समस्याले गर्दा थुप्रै बिद्यार्थीहरु बैदेशिक रोजगारीका लागि विदेशको यात्रामा जानुपरेकोमा व्याचुलर अफ होटेल म्यानेजम्यान्ट  पढेर बिदेस जानेहरुले राम्रो काम पाउने गरेका छन  सुदूर पश्चिमको दुर्गम ठाउमा जन्मेर पनि नेपाल वेस्टर्न एकेडेमीमा व्याचुलर अफ होटेल म्यानेजम्यान्ट  पढेर आज रोजगारीको सिलसिलामा क्यानडा सम्म पुगेकोमा गर्ब महसुस भएको बारे  कलेजका पूर्व बिद्यार्थी बैतडीका लोकेन्द्र कुँवर र डोटीका शैलेश भट्टराईले बताए ।    

बिगत लामो समय देखिन माग अनुसारको दक्ष्य जनसक्ति उत्पादन गर्नका लागि  होटेल म्यानेजम्यान्ट  कार्यक्रम संचालन गर्दै आइरहेको यस कलेजमा यस  वर्षमा पनि व्याचुलर अफ होटेल म्यानेजम्यान्ट  र बिबिए र बिआई कार्यक्रममा नयाँ भर्ना खुलेको जानकारी गराइन्छ ।