कञ्चनपुर १ बाट तामाङ सहित ३ जनाको नाम सिफारीस

कञ्चनपुर १ बाट तामाङ सहित ३ जनाको नाम सिफारीस

कञ्चनपुर । कञ्चनपुर क्षेत्र नम्बर १ बाट नेकपा एमालेका  तारालामा तामाङलाई प्रतिनिधिसभाका लागि सिफारिस भएका छन् । तामाङले नेकपा एकिकृत समाजवादी पार्टी छाडेर एमालेमा फर्किएका हुन । तामाङलाई कञ्चनपुरमा  एमालेका केन्द्रिय अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका थिए।
कञ्चनपुर क्षेत्र नम्बर १ बाट   तामाङसहित ३ जनाको नाम सिफारिस भएको छ। एमालेको निर्वाचन क्षेत्रीय समन्वय कमिटीले  तारालामा तामाङ, खेम सुवेदी र बीरबहादुर थापाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो।