छोडिएका गौमाता संरक्षण अभियानमा योगि पिताम्बर

छोडिएका गौमाता संरक्षण अभियानमा योगि पिताम्बर

धनगढी :  छोडिएका गौमाता संरक्षणका अभियानमा समर्पित भएर योगि पिताम्बर निकै लागी परीका छन । उनले गौताको संरक्षण गर्नु पर्छ भनेर कैलाली र  कञ्चनपुरमा अभियान नै चलाईरहेका छन । 

पिताम्बरले सोमवार कैलालीको गोदावरीमा अयोजीत एक कार्याक्रममा बोल्दै भने हामीले गौमाताको संरक्षण गर्नु पर्द छ  । गौमाता भनेकी हा्रमी आमा हुन । उनले गौ महिमा माथी थप प्रकाश पार्दै भने “गाई उत्पादनमा जोडेर समुदायलाई लाभान्वित हुने गरी आफुले सिके पढेका कुराहरु बाट समाजलाई सिकाउन र गाईको आजको साझा समस्या लाई दिगो रुपमा समाधान गर्न आफूहर सम्भव लागि पर्ने बताएका छन ।”

No description available.

अहिले तराईका जिल्लामा मात्रै नभएर पहाडी जिल्लाहरुमा पनि गौमातालाई छोड्ने प्रवृती देखिदै छन  ।  यसलाई कसरी कम गर्ने  गर्न सकिन्छ भन्ने कुरामा सबैले लाग्नु पर्ने बताए । गाईले दुध दिन छोडे पछि गाईहरुलाई सार्वजनिक स्थान वा घर भन्दा टाठा लगेर छोड्दै छन । योगी पिताम्बरले भने “ यस्तो नगर्नुस तपाईलाई पाप लाग्न सक्छ ।  गौमाताको  हामीले सधैं संरक्षण गर्नु पर्दछ । गौमाता भनेकी हामी शुद्ध गर्ने माता पनि हुन ।”

No description available.