सुदूरपश्चिममा प्रतिनिधिसभा र प्रदेशसभाका लागि को-कहाँ सिफारिस (विस्तृत विवरण)

सुदूरपश्चिममा प्रतिनिधिसभा र प्रदेशसभाका लागि को-कहाँ सिफारिस (विस्तृत विवरण)

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सुदूरपश्चिमका मुख्य राजनीतिक दलले आ आफ्ना आकाङ्क्षी उम्मेदवारहरूको नाम पार्टीको माथिल्लो निकायमा सिफारिस गरिरहेका छन् । 

हालसम्म सुदूरपश्चिमका विभिन्न जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभाका लागि भएका सिफारिसको विवरण धनगढी खबरले तयार गरेको छ । 

यसबाहेक सिफारिसमा परेकाहरूको नामावली यसै समाचारमा थपिँदै गइनेछ ।

प्रतिनिधि सभा :

कैलाली (प्रतिनिधि सभा)
क्षेत्र नम्बर १ 
एमाले : सम थापा, तपेन्द्र रावल र शिलु खतिवडा 
काँग्रेस :
माओवादी :
समाजवादी :

प्रदेश सभा 
१)
काँग्रेस :
एमाले : प्रेम चौधरी, रवीन्द्र, भावना बिक, डिल्लीराज जोशी र भोजराज शर्मा
माओवादी :
समाजवादी :

२) 
काँग्रेस : 
एमाले : द्वारिका न्यौपाने, दीपक रावल र भावना रतन
माओवादी : 
समाजवादी :

क्षेत्र नम्बर २  (प्रतिनिधि सभा)
काँग्रेस : 
एमाले : 
माओवादी : 
समाजवादी :

प्रदेश सभा 
१)
काँग्रेस : 
एमाले : 
माओवादी : 
समाजवादी :

२) 
काँग्रेस:
एमाले:
माओवादी:
समाजवादी:

क्षेत्र नम्बर ३  (प्रतिनिधि सभा)
काँग्रेस: 
एमाले: गौरीशङ्कर चौधरी, चुलुराम चौधरी
माओवादी:
समाजवादी:

प्रदेश सभा 
१)
काँग्रेस:
एमाले: रतन रेग्मी र राज बहादुर बुढा
माओवादी:
समाजवादी:

२) 
काँग्रेस: 
एमाले: कृष्ण मिश्र, जयनारायण जोशी, विष्णु चौधरी र मनराज शाही
माओवादी: 
समाजवादी:

क्षेत्र नम्बर ४  (प्रतिनिधि सभा)
काँग्रेस: नैनसिंह महर, सुनिलकुमार भण्डारी, प्रकाश बम, भोजराज भट्ट, प्रदीपराज जोशी, लक्ष्मीराज पाठक
एमाले: लेखराज भट्ट
माओवादी: कृष्णकुमार चौधरी ‘कुन्दन’, लक्षीराम आचार्य र पुष्पराज भुसाल 
ए. समाजवादी: दीर्घ सोडारी

प्रदेश सभा 
१)
काँग्रेस: 
एमाले: 
माओवादी:  कृष्णकुमार चौधरी ‘कुन्दन’, लक्षीराम आचार्य, हरीराम चौधरी ‘उत्सब’, मदनराज जोशी,लक्ष्मीप्रसाद दाहाल ,हरी जोशी र उदब राज भट्ट
समाजवादी:

२) 
काँग्रेस:
एमाले: 
माओवादी: मेघराज भट्ट,हुकुम साउँद, देबेन्द्र शाही,तिलक चौधरी र बिमल साउँद
समाजवादी:

क्षेत्र नम्बर ५  (प्रतिनिधि सभा)
काँग्रेस: आरजु राणा देउवा
एमाले: नारदमुनी राना 
माओवादी: 
समाजवादी:

प्रदेश सभा 
१)
काँग्रेस: 
एमाले: नेपालु चौधरी, यज्ञराज बास्तोला, राजेश खाती, तुलसी गौतम, विष्णु चन्द र सिताराम बुढाथोकी 
माओवादी: केशवराज जोशी, देविलाल भण्डारी, रमेश कुमार बस्नेत गोबिन्द बिक, बसन्त बागचन्द र टिकाराम सापकोटा, शान्ति अधिकारी क्षेत्री, राधा मिश्र, मन्तोरा राना, रत्ना देवी चौधरी, प्रेमकला सुनार, शान्ति भट्ट र कोपिला सर्मा 
समाजवादी:

२) 
काँग्रेस: 
एमाले: दुर्गा जोशी, विनय शाह, डिल्लीराज जोशी, यज्ञ ढुंगाना, चुडामणी भट्ट र सानु साउँद 

माओवादी: रमेश धामी, दल बहादूर बिश्वकर्मा, हिक्मत दर्जी, कृष्ण प्रसाद चौधरी, कृष्णराज गिरि, दिल बहादूर सिहं, शिवनारायण राना, गंगाराम राना, जगतराम चौधरी र घोरम राना
समाजवादी:

स्वतन्त्रः धनगढीका बलबहादुर ऐर

कञ्चनपुर 

क्षेत्र नम्बर १ (प्रतिनिधि सभा)
काँग्रेस:
एमाले: तारालामा तामाङ, खेम सुवेदी र बीरबहादुर तामाङ 
माओवादी: 
समाजवादी:

प्रदेश सभा 
१)
काँग्रेस:
एमाले: 
माओवादी: 
समाजवादी:

२) 
काँग्रेस:
एमाले: 
माओवादी: 
समाजवादी:

क्षेत्र नम्बर ३ (प्रतिनिधि सभा)
काँग्रेस:
एमाले:  डा. दिपक प्रकाश भट्ट र निरुदेवी पाल
माओवादी: 
समाजवादी:

प्रदेश सभा 
१)
काँग्रेस:
एमाले: 
माओवादी: 
समाजवादी:

२) 
काँग्रेस:
एमाले: 
माओवादी: 
समाजवादी:
दार्चुला (प्रतिनिधि सभा)
काँग्रेस: 
एमाले: गणेशसिंह ठगुन्ना  
माओवादी: 
समाजवादी:

प्रदेश सभा 
१)
काँग्रेस:
एमाले: 
माओवादी: 
समाजवादी:

२) 
काँग्रेस:
एमाले: राम दत्त जोशी
माओवादी: 
समाजवादी:

बाजुरा (प्रतिनिधि सभा)
काँग्रेस: बन्द्री पाण्डे, खम्मबहादुर खाती, मानबहादुर रावल, कविराज पण्डित, जनकराज गिरी, शेरबहादुर खाती, डा. अंगराज तिमिल्सेना
एमाले: 
माओवादी: 
समाजवादी:

प्रदेश सभा 
१)
काँग्रेस: 
एमाले:
माओवादी:
समाजवादी:

२) 
काँग्रेस:
एमाले:
माओवादी: 
समाजवादी:

बैतडी (प्रतिनिधि सभा)
काँग्रेस: चतुरबहादुर चन्द, विनयध्वज चन्द, नरबहादुर चन्द, केशबराज चन्द, उत्तरबहादुर ऐर, प्रतापसिंह ठगुन्ना, सुरेन्द्र ऐर, दिनेश भट्ट र शिवराज भट्ट
एमाले: दामोदर भण्डारी 
माओवादी: नरेन्द्र कुँवर बिजय शुन्दर समानुपातिकतर्फ लक्ष्मी ओड र स्वेता भट्ट
समाजवादी: परमानन्द भट्ट, माया भट्ट र लालसिह कार्की

प्रदेश सभा 
१)
काँग्रेस: बिर बहादुर विष्ट, हरिमोहन भण्डारी ,अम्मर विष्ट, विष्णुदत्त जोशी, लोक राज अवस्थी र जयन्ती कुवँर 
एमाले: सुरेन्द्र पाल
माओवादी: शंकर भण्डारी, रणबहादुर कुँवर,  प्रेमप्रकाश भट्ट, दलबहादुर धामी, धर्मसिंह ऐर, प्रेमप्रकाश भट्ट, दलबहादुर धामी र धर्मसिंह ऐर
समाजवादी: परमानन्द भट्ट ,नरेन्द्र विष्ट र भृकुटी चन्द

२) 
काँग्रेस: शिवराज भट्ट, तेज बहादुर चन्द , टेक राज जोशी ,पुर्णान्नद लेखक ,पूर्णचन्द्र लेखक ,ईश्वर भट्ट, घनस्याम भट्ट, नरेन्द्र दत्त जोशी, नरेन्द्र सिंह थापा, तृत बहादुर विष्ट ,कान्ता चन्द र कुस्मा चन्द
एमाले: लिलाधर भट्ट
माओवादी: केदारचन्द्र भट्ट, गोपाल चन्द , ईश्वरी  भट्ट र रमेश चन्द
समाजवादी: महादेव भट्ट,राजुराम भुल र पार्वती भट्ट 

बझाङ (प्रतिनिधि सभा)
काँग्रेस: अर्जुनबहादुर सिंह, चन्द्रादेवी जोशी, डा सुरेश मल्ल, दलबहादुर विष्ट, पृथ्वीबहादुर सिंह, प्रकाश रसाइली स्नेही, रमेशबहादुर भण्डारी र सत्यराज भण्डारी
एमाले:  ऐन महर, महेश भट्टराई र जुना जाग्री , समानुपातिकतर्फ आनन्दलाल विश्वकर्मा, अर्जुन थापा, जनकराज जोशी, राधा कुमारी विष्ट, भागरथी अवस्थी (जोशी), धनलक्ष्मी खत्री, सरिता कुमारी भण्डारी (खड्का), शंकर रसाइली, धर्मराज बोहरा, विजयराज श्रेष्ठ र डा.चेतराज जोशीको नाम सिफारिस गरिएको छ ।
माओवादी: 
समाजवादी:भानुभक्त जोशी 

प्रदेश सभा 
१)
काँग्रेस: 
एमाले:  ।
माओवादी:
समाजवादी:दिल ब शिहं,अक्कल ब धामी,,कलक ब धामी

२) 
काँग्रेस: 
एमाले:
माओवादी: 
समाजवादी:बिरेन्द भण्डारी


डोटी (प्रतिनिधि सभा)
काँग्रेस: वीरबहादुर बलायर, भरतबहादुर खड्का, यज्ञराज पाठक, गोरख विष्ट (आनन्द), धिरेन्द्र शाही
एमाले: चक्र मल्ल
माओवादी: 
ए. समाजवादी: प्रेम आले

प्रदेश सभा 
१)
काँग्रेस: नरेन्द्रबहादुर सिंह, जितबहादुर खड्का
एमाले: 
माओवादी: 
समाजवादी: हर्क बहादुर सिंह र दिर्घराज बोगटी

२) 
काँग्रेस: प्रदीपकुमार देउवा र भूमिराज बडु 
एमाले: टेक बम
माओवादी: 
समाजवादी: पूर्णा जोशी


डडेल्धुरा (प्रतिनिधि सभा) 
काँग्रेस: शेर बहादुर देउवा 
एमाले: पठानसिंह बोहरा 
माओवादी: 
समाजवादी: निरा जैरु, कविन्द्र विष्ट, नरबहादुर विष्ट, सकुन्तला नगरकोटी र धर्म ताम्राकार 

प्रदेश सभा 
१)
काँग्रेस: 
एमाले: चक्रप्रसाद स्नेही
माओवादी: 
समाजवादी: प्रेम साँउद, कमला धामी र जयन्ती सारुमगर

२) 
काँग्रेस: 
एमाले : गजेन्द्रबहादुर शाही
माओवादी: 
समाजवादी: डा.तारा जोशी 

अछाम 

क्षेत्र नम्बर १  (प्रतिनिधि सभा)
काँग्रेस: गोविन्दबहादुर शाह, भरतकुमार स्वार, टीकाराम खनाल र राजेन्द्रबहादुर शाह
एमाले: भीम रावल 
माओवादी: 
समाजवादी: शेर बहादुर कुँवर

प्रदेश सभा 
१)
काँग्रेस:
एमाले: प्रकाश शाह, देवबहादुर कुँवर, देवबहादुर साउँद र सीता कुँवर
माओवादी: 
समाजवादी:

२) 
काँग्रेस:
एमाले: कृष्णप्रसाद जैशी, केशरबहादुर साउँद,डीबी साउँद र पद्मा तिमिल्सिना न्यौपाने
माओवादी:
समाजवादी:


क्षेत्र नम्बर २ (प्रतिनिधि सभा)
काँग्रेस: पुष्पबहादुर शाह, बलबहादुर कुवँर, गणेशबहादुर बिष्ट र रामबहादुर शाही 

एमाले: यज्ञबहादुर बोगटी
माओवादी:
समाजवादी:

प्रदेश सभा 
१)
काँग्रेस: 
एमाले: बम बहादुर बिसी, भीमबहादुर विष्ट, कमल रावल, बलबहादुर कुँवर, नन्द चलाउने, प्रेम खत्री र शिद्धादेवी शाही
माओवादी: 
समाजवादी:

२) 
काँग्रेस: 
एमाले: शिवप्रसाद उपाध्याय, चन्द्र बोहरा, भीम रावल कालोटोपी, दीपक अधिकारी, भीम जनला, कृष्ण साउँद, लीलाराज केसी र टोपबहादुर शाही
माओवादी:
समाजवादी: