नेपाल लोकतान्त्रिक खेलकुद संघ कैलालीको  अध्यक्षमा मल्ल मनोनीत

नेपाल लोकतान्त्रिक खेलकुद संघ कैलालीको  अध्यक्षमा मल्ल मनोनीत

धनगढी । नेपाल लोकतान्त्रिक खेलकुद संघ कैलालीको  जिल्ला अध्यक्षमा चक्र बहादुर मल्ल मनोनीत भएका छन । 

नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघको प्रदेश अध्यक्ष श्याम बिष्टले जिल्ला अध्यक्ष मल्ललाई नियुक्ति पत्र हस्तान्तरण गरेका छन । 

संघको केन्द्रिय अध्यक्ष देवेन्द्र कुमार शेरचनले कैलाली जिल्ला अध्यक्षमा मल्ललाई नियुक्ति गरिएको जानकारी दिए । 

No description available.