आजको मौसम

आजको मौसम


 आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन  चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र गण्डकी प्रदेशका र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित भारी वर्षाको पनि संभावना रहेको छ। 

राती  देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।