सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा विष्ट

सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा विष्ट

धनगढी । सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा मोहनदेव विष्ट नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्री परिषदको बैठकले प्रदेश नीति तथा योजना आयोगका सदस्य समेत रहेका मोहनदेव विष्टलाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सुदूपश्चिम प्रदेशका मुख्यमन्त्रीका स्वकियो सचिब शिव ओली जानकारी दिनु दिए ।