आज सुदूरपश्चिम प्रदेशमा भारी बर्षा हुने

आज सुदूरपश्चिम प्रदेशमा भारी बर्षा हुने

 आज सुदूरपश्चिम प्रदेशका केहि स्थानहरूमा भारी  बर्षाक हुने जल तथा पूर्वानुमान शाखाले जनाएको छ । बाँकी प्रदेशका एक( दुई स्थानमा पनि भारी वर्षाको पनि सम्भावना रहेको छ।

 देशभर भने सामान्यतया देखि पूर्णतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, र कर्णाली  प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन रचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।