सुदूरमा संविधान दिवस यसरी मनाइयो हेर्नुहोस् सात तस्बिरमा (फोटो फिचर)

सुदूरमा संविधान दिवस यसरी मनाइयो हेर्नुहोस् सात तस्बिरमा (फोटो फिचर)

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा पनि संविधान दिवस मनाइएको छ । सोमबार विभिन्न कार्यक्रम गरी संविधान दिवस २०७९ मनाइएको हो । 

कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख, सरकारका मुख्यमन्त्री, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुखहरू तथा अन्य कर्मचाीहरु लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो । 

सात तस्बिरमा हेर्नुहोस् सुदूरपश्चिम प्रदेश सरकारले मनाएको संविधान दिवसको एक झलक...