खप्तडमा हिमपात

खप्तडमा हिमपात

धनगढी । सुदूरपश्चिम प्रदेशमा अवस्थित भू-स्वर्ग खप्तडमा हिमपात भएको छ । यस वर्ष कार्तिक पहिलो दिन अर्थात् कार्तिक एक गते नै खप्तडमा पहिलो चोटि हल्का हिमपात भएको हो । 

हिमपात सँग यहाँको मौसम क्रमिक रूपमा चिस्सिदै गइरहेको यहाँका स्थानीयले बताएका छन् ।