प्रचण्डपत्नी सिता दाहाल मेडिसिटीको आईसीयूमा भर्ना

प्रचण्डपत्नी सिता दाहाल मेडिसिटीको आईसीयूमा भर्ना

नेकपा माओवादी केन्द्रका अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्डकी श्रीमती सिता दाहाल अस्वस्थ भएकी छन् । उनलाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ ।

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सिता दाहाललाई मेडिसिटीको आईसीयूमा राखिएको जानकारी दिए । 

सिता दाहाल लामो समयदेखि अस्वस्थ छिन् ।