सुनको भाउ बढ्यो, कतिले हुँदैछ कारोबार ?

सुनको भाउ बढ्यो, कतिले हुँदैछ कारोबार ?

आइतवार सुनको भाउ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन तोलामा ५९ हजार ८ सय रुपैयाँले कारोबार भइरहेको छ । तेजावी सुन तोलाको ५९ हजार ५ सय रुपैयाँले किनबेच भइरहेको छ । 

चाँदीको भाउमा भने आज कुनै परिवर्तन आएकव छैन । आज चाँदी तोलाको ७२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।