बाजुरामा प्रहरीद्धारा मदिरा नष्ट

बाजुरामा प्रहरीद्धारा मदिरा नष्ट

बाजुरा  जिल्लाको बडिमालिका नगरपालीका वडा नं ८ मा प्रहरीले मदिरा नष्ट गरेको छ ।  सोही ठाउ  बस्ने गोरख बहादुर थापाको घरमा चेकजाँच गर्दा अवैध घरेलु मदिरा बरामद गरेको बाजुराका प्रहरी नायव उपरिक्षक उद्धब सिहँ भाटले जानकारी दिनुभयो । उहाँका अनुसार बरामद गसरएको मदिरा २५० लिटर रहेको जनाएको छ ।