कैलालीको गौरीगंगामा जंगली हात्तीको बथानले घर भत्कायो

कैलालीको गौरीगंगामा जंगली हात्तीको बथानले घर भत्कायो

धनगढी । कैलालीको गौरिगंगा नगरपालिकामा हात्तीले घर भत्काएको छ । नगरपालिकाको वडा नं. ६ दैद्वारीमा जंगली हात्तीको बथानले घर भत्काएको हो ।

बिहीबार साँझ सो क्षेत्रमा हात्तीको बथान पसेर स्थानीय का घर भत्काएका छन् । भने उक्त स्थानको क्षति वारे थप विवरण आउन बाँकी रहेको छ ।