काँग्रेस सभापति देउवा सहभागी डडेल्धुराको चुनावी सभामा खचाखच भिड (फोटो,भिडियो)

काँग्रेस सभापति देउवा सहभागी डडेल्धुराको चुनावी सभामा खचाखच भिड (फोटो,भिडियो)

धनगढी ।  नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुरा पुगेका छन्। बुधवार धनगढी आइपुगेका देउवा बिहीबार दिउँसो दुई बजे पछि डडेल्धुरा पुगेका हुन् । 

अहिले देउवा डडेल्धुराको अमरगढीमा चुनावी सभामा सहभागी छन् । देउवा आजदेखि २० गतेसम्म आफ्नो चुनावी क्षेत्रमा प्रचार प्रसारका कार्यक्रममा हरूमा सहभागी हुनेछन्।

हेर्नुस्, देउवा सहभागी डडेल्धुराको चुनावी सभामा खचाखच भिड फोटो: 

May be an image of one or more people, people standing and outdoors

May be an image of २ people, people standing and outdoors

May be an image of २ people, people standing and outdoorsMay be an image of one or more people, people standing, outdoors and crowd

भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् । 

https://fb.watch/gzlFUF-4Dp/